दैलेख २३ कात्तिक २०८१
दैलेख (सुर्खेत–दैलेख सडक अन्तर्गत दैलेख र सुर्खेतको सिमाना क्षेत्रमा फोर्स गाडी दुर्घटना भएको छ । हाइस दुर्घटना केहि समय अगाडी सुर्खेत दैलेख सिमाना रानिमत्तामा भएको हो । घटनास्थलमा दैलेख रानिमत्ता प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थल पुगिसकेको छ भने अहिलेसम्म घाइते १३ जनालाई उद्दार गरेर प्रहरीले प्रदेश अस्पताल पठाएको र थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख रुपेश खड्काले जानकारी गराउनुभयो । ।
अन्तर्राष्ट्रिय कोशी खै सरकार ? गण्डकी जीवनशैली फिटनेस बलिउड / हलिउड बागमती बैँक / वित्त ब्लोअप मधेस मनोरञ्जन भिडियो माओवादी केन्द्र मुख्य समाचार रा.स्व.पा. राजनीति राप्रपा रोजगार रोजगार लुम्बिनी लेख लोसपा वालवालिका विचार/विश्लेषण विचित्र संसार विवेकशील साझा शिक्षा समाज सम्पादकीय साहित्य साहित्य गतिविधि सुचना प्रविधि सुदूरपश्चिम सूचना-प्रविधि
२०८१ माघ १२ गते, शनिबार
२०८१ माघ १२ गते, शनिबार
२०८१ माघ ७ गते, सोमबार
२०८१ माघ ६ गते, आईतवार