२०८१ माघ १२ शनिबार
२०८१ माघ १२ शनिबार

दुल्लु अस्पतालद्धारा सञ्चालित एम्बुलेन्सको भाडादर मिलान……

दिपेन्द्र कार्की बस्ताकोटी १९ पौष २०८१

दैलेखको दुल्लु अस्पतालद्धारा सञ्चालित एम्बुलेन्सको भाडादर मिलान गरिएको छ । दुल्लु नगरपालिका द्धारा सञ्चालित दुल्लु अस्पतालद्धारा सञ्चालित एम्बुलेन्सबाट दुल्लु बाट जिल्ला अस्पताल लगाएत सुर्खेत र नेपालगञ्ज बिरामी लैजानका लागि विगतमा तोकिएको भाडादरबाट मिलान गर्दै नयाँ भाडादर तोकिएको छ । दुल्लु अस्पताल व्यवस्थापन समितिको आज बसेको वैठकले उक्त भाडादर मिलान गरेकोे दुल्लु नगरपालिका कार्यपालिका प्रवक्ता एवं दुल्लु नगरपालिका वडा नं. १० का वडाध्यक्ष दिपेन्द्र कुमार पुरीले जानकारी दिनुभयो । जस अनुसार दुल्लुबाट क्रमस दैलेख अस्पतालको लागि विगतमा ६००० बाट नयाँ भाडा ३५००।, दुल्लुबाट सुर्खेतका लागि विगतमा १०००० बाट नयाँ भाडादर ७५००। र नेपालगञ्जका लागि विगतमा १५०००। बाट नयाँ भाडादर १०५००। कायम गरिएको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।