२०८२ बैशाख १३ शनिबार
२०८२ बैशाख १३ शनिबार

स्थानिय बन ऐन कार्यान्वन कार्यविधि सम्बन्धि छलफल दुल्लुमा ………

दिपेन्द्र कार्की बस्तकोटी, दैलेख
३ वैशाख २०८२
दैलेखको दुल्लु नगरपालिकामा स्थानिय बन ऐन कार्यान्वयन र कार्यविधि सम्बन्धि छलफल तथा वैठक दुल्लुमा सम्पन्न भएको छल । सामुदायिक बन महासंघ जिल्ला महासंघ दैलेखको आयोजनामा सञ्चालन भएको उक्त छलफलमा दुल्लु भैरवी क्षेत्रमा भएका सामुदायिक बन उपभोक्ता समुहहरुले बन क्षेत्रमा भोग्नुपरेका विविध समस्याहरु लगाएत स्थानिय बन ऐन निर्माणको अवस्था लगाएत कार्यविधिको निर्माण र कार्यान्वयनको सम्बन्धका व्यापक छलफल गरिएको छ । दुल्लु नगरपालिकाको विभिन् सामुदायिक बन उपभोक्ता समितका प्रतिनिधिहरु लगाएत बनका प्रतिनिधिहरु को उक्त छलफलमा सहभागिता रहेको थियो ।
छलफलको क्रममा सामुदायिक बन उपभोक्ता महासंघ जिल्ला महासंघ दैलेखका अध्यक्ष पद्मा योगीले स्थानिय तहमा बन सम्बन्धि ऐन कानुन र कार्यविधिका कुरा गर्ने गरेको भएपनि सामुदायिक बनका दुःख पिँडा लगाएत वास्तविक बनक्षेत्रका कुराप्रति ध्यान नदिएको आरोप लगाउनुयभो । उहाँले छलफलको क्रममा हरेक स्थानिय निकायले बन ऐन कानुन र नियमका साथै कार्यविधि निर्माण गरि अनिवार्य लागुगर्नुपर्नेमा जोड दिनुभयो ।
छलफmलको क्रममा दुल्लु नगरपालिका उपप्रमुख बिना कार्कीले बनसँग सम्बन्धित नियम कानुन तयार भएको साथै कार्यविधि समेत निर्माण गर्न आफुहरु तयार भएको भन्दै बनले आफ्ना हरेक क्रियाकलापहरु र कार्यक्रमका सन्दर्भमा सहकार्य गरेको खण्डमा सहयोगको वातावरण निर्माण गर्न सकिने स्पस्ट पार्नुभयो ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।