२०८२ जेष्ठ ६ मंगलवार
२०८२ जेष्ठ ६ मंगलवार

खाँडाचक्र नगरपालिकामा लैगिंक हिंसा न्युनिकरण प्रतिकार्य सञ्जाल गठन….

दिपेन्द्र काकी बस्तकोटी ,दैलेख

कालिकोट जिल्लाको सदरमुकाममा अवस्थित खाँडाचक्र नगरपालिकामा नगरपालिका स्तरिय लैंगिक हिंसा रोकथामका लागि प्रतिकार्य सञ्जालको गठन गरिएको छ । सोसेक नेपालको सहजिकरणमा नगरपालिकामा क्रियासिल विभिन्न सरोकारवालाहरुको सहभागितामा उक्त सञ्जाल गठन गरिएको छ । नगरपालिका स्थित जनप्रतिनिधिहरु सहित महिला तथा वालवालिमाा शाखा प्रमुख लगाएत जिल्ला स्थित प्रहरी, वालवालिका संग सम्बद्ध कानुनी सल्लाहकार लगाएतको सहभागिता हुने गरि नियामानुसार सञ्जाल गठन गरिएको छ ।
सञ्जालको गठन पश्चात महिला तथा वालवालिकाको क्षेत्रमा हुने हिंसा लगाएत विभिन्न हिंसा पिडितहरुलाई आवश्यक कानुनि उपचार लगाएत न्याय प्रदान गर्न सहज हुने सहभागिहरुले जनाएका छन ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।