२०८१ मंसिर २९ शनिबार
२०८१ मंसिर २९ शनिबार

जबसम्म जनताको मत बदलिदैन तब सम्म देश बन्दैन, राप्रपा अध्यक्ष राजेन्द्र लिंगदेल…

कात्तिक ८,२०८१

राष्ट्रिय प्रजातन्त्र पार्टीका पार्टीका अध्यक्ष राजेन्द्र लिंगदेलले जनताको मत नबदलिए सम्म देश बन्न नसक्ने बताउनुभएको छ । दैलेखको दुल्लु नगरपालिकामा पार्टीद्धारा आयोजित आमसभालाई संवोधन गर्दै अध्यक्ष लिंगदेलले विगत देखि वर्तमान अवस्था सम्म उहि पुराना पार्टीहरुलाई मत दिने र विकासको आशा मात्र गर्ने जनताको चेतनास्तर नबदलिए सम्म सच्चा देशभक्त पार्टी ओझेलमा रहने भन्दै शासक पार्टीहरुले जनताको मतको दुरुपयोग गरेको बताउनुभयो । उहाँले यतिबेला देशका मुख्य दुई ठुला पार्टीहरु मिलेर मनपरि शासन गर्दै आइरहको भन्दै भ्रष्ट्राचार र विकृति मौलाएको सन्दर्भमा राप्रपाले खबरदारी गर्दै आगामी दिनहरुमा आन्दोलनको तयारी समेत गरेको बताउनुभयो । उहाँले जुम्लाका मानिसहरुको चेतना खुलेको समयमा दैलेखका जनताको चेतना नखुल्नु दुःखको कुरा भएको भन्दै सच्चा र देशभक्त पार्टीमा सेवा गर्ने अवसर समेत आफुले प्रदान गर्नेमा दुईमत नभएको समेत बताउनभयो ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।