२०८१ मंसिर २९ शनिबार
२०८१ मंसिर २९ शनिबार

दुल्लु पटांगिनीमा लाग्यो वृहत देउडा गित, हरेक महिनाको १५ गते नियमित कार्यक्रम हुने ….

https://www.youtube.com/watch?v=BHGo8DFW2BU
दिपेन्द्र कार्की बस्ताकोटी दैलेख
मंसिर १५,२०८१

दैलेखको दुल्लु नगरपालिकाको खुलामञ्च पटांगिनीमा वृहत देउडा गित कार्यक्रमको आयोजना गरिएको छ । कला सँस्कृतिको उर्वर भुमी दुल्लु क्षेत्रको कला सँस्कृति र देउडा सँस्कृतिको विकास र संरक्षणका निम्ति कार्यक्रम फलदायि हुने अपेक्षा गरिएको छ । सुर्खेतको घण्टाघर जस्तै हरेक महिनाको १५ गतेका दिन कार्यक्रम गर्ने लक्ष्य लिइएको छ । स्थानिय कलाकारहरुको प्रतिभा प्रस्फुटन देखि मनोरञ्जनका लागि पनि देउडागितको आयोजना गरिएको हो । दुल्लु भैरवी क्षेत्रका पुराना कलाकारहरुको सहभागितामा उक्त देउडागितको आयोजना गरिएको आयोजको भुमिकामा मुख्य रहेका स्थानिय कलाकार भरतराज पुरीले बताउनुभयो । पहिलो कार्यक्रम भएपनि धेरै दर्शर र सस्कृति प्रेमीहरुको सहभागिताले दुल्लु पटांगिनी क्षेत्र उल्लासमय बन्न पुगेको थियो ।
देउडा गितको भिडियो हेर्नका लागि यहाँ क्लिक गर्नुहोला ………. https://www.youtube.com/watch?v=BHGo8DFW2BU

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।