२०८१ माघ १२ शनिबार
२०८१ माघ १२ शनिबार

वालविवाह विरुद्ध साझा अभियानको पत्रकार भेटघाट दैलेखमा….

दिपेन्द्र कार्की बस्ताकोटी दैलेख

१९ पौष २०८१

वालविवाह विरुद्ध साझा अभियान दैलेखले दैलेखमा कार्यक्रमबारे जानकारी गराउनका लागि पत्रकार भेटघाट कार्यक्रम र अन्तरक्रिया गरेको छ । समाजका हरेक क्रियाकलापका सन्दर्भमा पत्रकारहरुले कलम चलाउने भएकोले वालविवाह न्युनिकरणका लागि समाजमा विद्यमान कुरिति र कुसँस्कारका रुपमा रहेको वालविवाह विरुद्धमा समेत सत्यतथ्य बाहिर ल्याउदै सकारात्मक सन्देस प्रवाहका लागि पत्रकार भेटघाट कार्यक्रम गरिएको अभियानले जनाएको छ ।
जिल्ला समन्वय समिति दैलेखको सानो सभाहलमा सम्पन्न पत्रकार भेटघाट कार्यक्रममा दैलेखका क्रियाशिल पत्रकारहरुको सहभागिता रहेको थियो । सो अवसरमा पत्रकारहरुले वर्तमान समयमा वालविवाहको अवस्था र त्यसलाई कसरी न्युनिकरण गर्न सकिन्छ भन्ने सन्दर्भमा खुल्ला वहस समेत गरेका थिए । कर्णाली प्रदेशका १०) वटा जिल्ला २३ वटा संघसंस्थाहरुको अगुवाईमा उक्त साझा अभियान सञ्चालन गरिएको छ ।
उक्त पत्रकार भेटघाट कार्यक्रममाभियानको उद्धेश्यमाथी सोसेक नेपालका रमा श्रेष्ठले प्रकास पार्नुभएको थियो भने कार्यक्रम नेपाल पत्रकार महासंघ दैलेखका अध्यक्ष अमर सुनारको अध्यक्षतामा भएको थियो ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।