२०८१ चैत्र १ शुक्रबार
२०८१ चैत्र १ शुक्रबार

रुख काट्ने क्रममा च्यापिएर दुई जनाको मृत्यू……

दिपेन्द्र कार्की बस्ताकोटी दैलेख
१ चैत्र २०८१
दैलेखमा रुढ ढाल्दा सोहि रुखले च्यापिएर २ जनाको मृत्यु भएको छ । दैलेखको भैरबी गाउँपालिका–५ ढाडगाउँमा वर्ष दिनको काजकिरियाका लागि दाउरा प्रयोजनका लागि सियाला साामुदायिक बनमा रुख काट्ने क्रममा रुख ढल्दा सोहि रुखले च्यापिएर भैरवी गाउँपालिका ५ का ४९ वर्षीय तर्कबहादुर शाही र २७ वर्षका इन्द्रबहादुर शाहीको घटनास्थलमै मृत्यु भएको छ ।
मृतक २ जनाको शव पोष्टमाटमका लागि दैलेख अस्पतालमा ल्याइएको दैलेख प्रहरीले जनाएको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।