२०८२ पुष २९ मंगलवार
२०८२ पुष २९ मंगलवार

समग्र कर्णालीका युवाहरुको साथमा छु अघि बढ्नुहोस, सांसद ज्ञानेन्द्र शाही

कात्तिक ८,२०८१

राष्ट्रिय प्रजातन्त्र पार्टीका पार्टी प्रवक्ता तथा सांसद ज्ञानेन्द्र शाहीले समग्र कर्णालीका युवाहरुको साथमा आफु भएको बताउनुभएको छ । पार्टीको अभियानको क्रममा आज दैलेखको दुल्लुमा आयोजित आमसभालाई संवोधन गर्दै शाहीले यतिबेलाको सरकार र स्थानियतहहरु भ्रष्ट्राचारमा व्याप्त भएको भन्दै त्यसको खबरदारीमा युवाहरु एक हुनुकाु विकल्प नभएको बताउनुभयो । उहाँले यतिबेला युवाहरु विदेशिने क्रम बढेको भन्दै हरेक समस्यालाई समाधान गर्नका लागि अब बिचार परिवर्तनको आवश्यकता भएको भन्दै युवाशक्ती हरेक विकृति विसंगतिका विरुद्ध उत्रिनुपर्नेमा जोड दिदैँ त्यसको लागि समग्र कर्णालीको सबै युवाहरुको साथमा आफु सदैव रहेको बताउनुभयो । बाँकी भिडियोबाट…….

https://youtu.be/DtrXicLENPM

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।