दिपेन्द्र कार्की बस्ताकोटी, दैलेख
१६ मंसिर २०८१
आज देशभर स्थानिय तहको उपनिर्वाचन सम्पन्न भएको छ । देशका ४४ स्थानहरुमा पालिका प्रमुख , उपप्रमुख र वडाध्यक्ष पदका लागि भएको निर्वाचन अन्तरगत दैलेखको महाबु गाउँपालिकामा अध्यक्ष पदको लागि तथा दुल्लु नगरपालिका वडा नं. १३ मा वडाध्यक्ष पदको लागि उपनिर्वाचन भएको छ । महाबु गाउँपालिका तथा दुल्लु नगरपालिका १३ मा दुवै स्थानमा करिब ५५ प्रतिशत मतदान भएको छ । विहान ७ बजे बाट वेलुकी ५ बजेसम्म भएको मतदान शान्तपुर्ण वातावरणमा सम्पन्न भएको छ । बाक्लो शुरक्षा घेरामा सम्पन्न भएको मतदानको आज रातिबाटै मतगणना हुने र भोलि दिउँसो १२ बजेसम्म दैलेखको २ स्थानको मतपरिणाम आइसक्ने बताइएको छ ।
अन्तर्राष्ट्रिय कोशी खै सरकार ? गण्डकी जीवनशैली फिटनेस बलिउड / हलिउड बागमती बैँक / वित्त ब्लोअप मधेस मनोरञ्जन भिडियो माओवादी केन्द्र मुख्य समाचार रा.स्व.पा. राजनीति राप्रपा रोजगार रोजगार लुम्बिनी लेख लोसपा वालवालिका विचार/विश्लेषण विचित्र संसार विवेकशील साझा शिक्षा समाज सम्पादकीय साहित्य साहित्य गतिविधि सुचना प्रविधि सुदूरपश्चिम सूचना-प्रविधि
२०८१ माघ १२ गते, शनिबार
२०८१ माघ १२ गते, शनिबार
२०८१ माघ ७ गते, सोमबार
२०८१ माघ ६ गते, आईतवार